रसुवाको बाढीपछि सम्पर्कविहीन बाराका व्यक्तिहरूको विवरण सार्वजनिक

अमरज्योती
146 Views

भदौ १० गते बुधबार बिहान रसुवामा आएको बाढीपछि हालसम्म सम्पर्कविहीन रहेका बारा जिल्ला घर भएका व्यक्तिहरूको विवरण जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक गरेको छ।

बाढीपछि परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेका व्यक्तिहरूको पहिचान र खोजी कार्यलाई सहज बनाउन प्रशासनले विवरण सार्वजनिक गरेको जनाएको छ। प्रशासनले सम्बन्धित परिवार तथा आफन्तलाई उपलब्ध विवरणका आधारमा जानकारी लिन आग्रह गरेको छ।

Share This Article