Blog

  • पूर्वराजा काठमाडौं फर्किँदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा

    पूर्वराजा काठमाडौं फर्किँदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा

    प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किने भएपछि उनको स्वागतका लागि विमानस्थलमा मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो।