कोल्हबीमा अवैध हतियारसहित वन्यजन्तुको छाला र चराको चुच्चो बरामद

बारा,  बाराको कोल्हबी नगरपालिका–२ बाँधटोलस्थित एक घरबाट प्रहरीले अवैध हतियारसहित वन्यजन्तुका अंग बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरी टोली,…

भोटेकोशी बाढीपीडितका लागि केडिया आँखा अस्पतालको करिब ११ लाख सहयोग

वीरगन्ज - प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडामा साथ दिँदै परवानीपुरस्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले भोटेकोशी बाढीपीडितका लागि १० लाख ९४ हजार १६१ रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण ठूलो क्षति…

कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा, उद्घाटनदेखि बन्दसत्रसम्मको तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा हुने भएको छ। आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने केन्द्रीय महाधिवेशनको उद्घाटन खुलामञ्चमा गर्ने पार्टीले निर्णय गरेको हो।कांग्रेसका…

संरक्षणसँगै आर्थिक चेतना बढाउँदै पर्सा राष्ट्रिय निकुञ्जका मध्यवर्ती बस्ती

बारा — जंगलको छेउमा बस्ने समुदायका लागि वन केवल रुखबिरुवाको क्षेत्र होइन, जीवनयापनसँग जोडिएको आधार हो। कहिले वन्यजन्तुको संरक्षणको जिम्मेवारी त कहिले मानव–वन्यजन्तु द्वन्द्वको चुनौती झेल्दै आएका स्थानीयलाई संरक्षणसँगै आर्थिक…

बाढीपहिरो पीडितका लागि कांग्रेसले दियो एक करोड रुपैयाँ, राहत र उद्धार तीव्र बनाउन माग

काठमाडौँ । नेपाली कांग्रेसले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ।कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार प्रधानमन्त्री दैवी…

छातापिप्रामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिप्रामा सोमबार बिहान भएको सवारी दुर्घटनामा पिकअप चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना.५ च २२७७ नम्बरको बोलेरो…

वीरगन्ज शाखाबाट अनुमतिविना चेकबुक निकालिएको आरोप, बैंकसँग छानबिनको माग

कलैया । बाराको कलैया उपमहानगरपालिका–२ का रामजी मण्डल महतोले आफ्नो जानकारी र अनुमतिविना बैंकबाट आफ्नो नाममा चेकबुक निकालिएको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।महतोका अनुसार उनको…

पर्सागढीमा घरभित्रै ड्रममा लुकाइएको ४० किलो गाँजा बरामद

वीरगञ्ज । घरभित्र ड्रममा लुकाएर राखिएको अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। पर्साको पर्सागढी नगरपालिका–३ मा शनिबार राति गरिएको खानतलासीका क्रममा प्रहरीले ४० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित एक…

सामाजिक सञ्जाल र वैदेशिक रोजगारीको प्रलोभनबाट मानव बेचबिखनको जोखिम बढ्दै

सिमरा । सामाजिक सञ्जालमा आएको एउटा आकर्षक सन्देश, विदेशमा राम्रो रोजगारीको आश्वासन वा छोटो समयमै धेरै कमाउने प्रलोभन—यस्ता प्रस्ताव सामान्य लाग्न सक्छन्। तर, यही माध्यमबाट मानिसहरू मानव बेचबिखनको जालमा फस्ने…

स्क्रायबलमा चम्किए बाराका विद्यार्थी, आठ जना राष्ट्रिय प्रतियोगिताका लागि छनोट

सिमरा । अंग्रेजी शब्दको ज्ञान, तीक्ष्ण स्मरणशक्ति र एकाग्रताको परीक्षा लिँदै सिमरामा सम्पन्न छैटौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिताले आठ जना विद्यार्थीलाई राष्ट्रियस्तरको प्रतियोगितासम्म पुग्ने अवसर दिएको छ।बाईटर एकेडेमी सिमराको…