नेपाली कांग्रेस जीतपुरसिमराद्वारा नवनिर्वाचित केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना

पवन सिंह ,बारा । नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाले पार्टीको १५औँ महाधिवेशनबाट बारा जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित ममता शर्मा र मेधा शाहीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। साथै,…










