▣ २०८३ असोज २३☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ असोज २३
⌂ गृह पृष्ठ|▤ खेल समाचार · समाचार · हेडलाईन

हराएका तीन बालबालिका भारतको मोतिहारीमा सकुशल फेला

हराएका तीन बालबालिका भारतको मोतिहारीमा सकुशल फेला
अमरज्योती डेली AI सारांश

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट हराएका तीन बालबालिका सकुशल फेला परेका छन्।

प्रहरीका अनुसार सोही दिन राति करिब ८ बजे बालबालिका भारतको मोतिहारी जिल्ला, रामगढवा थाना–१३ स्थित आफन्तको घरमा सुरक्षित रहेको जानकारी उनीहरूका बुबाले गराएका हुन्।

बालबालिका सकुशल फेला परेको जानकारी प्राप्त भएपछि प्रहरीले उनीहरूको थप खोजतलास गर्न आवश्यक नरहेको जनाएको छ।

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट हराएका तीन बालबालिका सकुशल फेला परेका छन्। भदौ २८ गते बिहान करिब ५ बजे मुकेश पासवानका छोरा धिरज पासवान तथा छोरीहरू सुन्दरी पासवान र काजल पासवान हराएका थिए। प्रहरीका अनुसार सोही दिन राति करिब ८ बजे बालबालिका भारतको मोतिहारी जिल्ला, रामगढवा थाना–१३ स्थित आफन्तको घरमा सुरक्षित रहेको जानकारी उनीहरूका बुबाले गराएका हुन्। बालबालिका सकुशल फेला परेको जानकारी प्राप्त भएपछि प्रहरीले उनीहरूको थप खोजतलास गर्न आवश्यक नरहेको जनाएको छ।

हराएका तीन बालबालिका भारतको मोतिहारीमा सकुशल फेला

टिप्पणी (0)