▣ २०८३ असोज २३☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ असोज २३
⌂ गृह पृष्ठ|▤ खेल समाचार · लेख विचार · समाचार · हेडलाईन

रसुवामा बाराका ट्रक चालक सम्पर्कविहीन

रसुवामा बाराका ट्रक चालक सम्पर्कविहीन
अमरज्योती डेली AI सारांश

रसुवामा भदौ १० गते बुधबार बिहान आएको बाढीपछि बाराका एक ट्रक चालकसमेत सम्पर्कविहीन भएका छन्।

बाराको परवानीपुर गाउँपालिका–५ निवासी ट्रक चालक नमो नारायण सिंह रसुवा भन्सार क्षेत्रबाट सम्पर्कविहीन रहेको परिवारजनले बताएका छन्।

सम्पर्कविहीन सिंहको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायले प्रयास गरिरहेको जनाइएको छ।

रसुवामा भदौ १० गते बुधबार बिहान आएको बाढीपछि बाराका एक ट्रक चालकसमेत सम्पर्कविहीन भएका छन्। बाराको परवानीपुर गाउँपालिका–५ निवासी ट्रक चालक नमो नारायण सिंह रसुवा भन्सार क्षेत्रबाट सम्पर्कविहीन रहेको परिवारजनले बताएका छन्। बाढीपछि उनको अवस्था हालसम्म अज्ञात रहेको छ। सम्पर्कविहीन सिंहको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायले प्रयास गरिरहेको जनाइएको छ।

रसुवामा बाराका ट्रक चालक सम्पर्कविहीन

टिप्पणी (0)