कलैयामा एक जनामा हैजा संक्रमण पुष्टि

अमरज्योती डेली
210 Views
0 Min Read

कलैया,११ भदौ । बाराको कलैयामा पनि एक जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेसु डा. अजय कुमार गुप्ताले जानकारी दिएका छन ।

झाडापखाला लागेर अस्पताल आएका कलैया उपमहानगरपालिका -१८ पतौराका एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *