श्रीकृष्ण जन्माष्टमीको अवसरमा विश्रामपुरमा छठीयार समारोह

अमरज्योती डेली
293 Views
1 Min Read

विश्रामपुर। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विश्रामपुर गाउँपालिका–३ मा भव्य छठीयार समारोह सम्पन्न भएको छ।

सो कार्यक्रममा पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, डिएसपी किशोर लम्साल, नेपाली कांग्रेस बारा उपसभापति तथा विश्रामपुर गाउँपालिकाका पूर्व मेयर अमिरीलाल पाल, नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ (ख) का सभापति लोकेश सिंह, वडा नं. ३ का वडा अध्यक्ष शिवचन्द्र यादव, गाउँपालिकाका उपाध्यक्ष मोहन साह कानु, बारा प्रेस युनियनका उपाध्यक्ष अनिल कुमार साह, नेपाल तरुण दल बारा सचिव शुभनारायण गुप्तासहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा धार्मिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा हजारौं भक्तजनहरुले प्रसाद ग्रहण गरेको आयोजकले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *